खेलकुद पत्रकारलाई प्रशिक्षण

Share this post :

Facebook
Twitter
WhatsApp

असाेज २८ देखि कार्तिक ३ गतेसम्म हुन लागेकाे नवाै राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ काे लागि गण्डकी प्रदेशस्तरीय पत्रकारिता तालिम/प्रशिक्षण सुरू गरिएकाे छ ।

पाेखरा-६ लेकसाइडस्थित वरपिपल रिसाेर्टमा दुई दिने तालिम आयाेजना गरिएकाे नेपाल खेलकुद पत्रकार मन्च गण्डकीका अध्यक्ष दिननाथ बरालले जानकारी दिए । नवाै राष्ट्रिय खेलकुद ३९ वर्षपछि पाेखरामा संचालित हुँदै छ । तालिममा करिव ३० जनाकाे सहभागिता रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *