खेलकुद

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्दै, फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग…

एनपिएलमा पाकिस्तानी खेलाडीकाे सहभागीता अन्याैलमा

नेपाल प्रिमियर लिग (एनपिएल) मा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगितामा खेल्न आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) दिने प्रक्रिया रोकेपछि साहिबजादा फरहान, हैदर अली, इफ्तिखार अहमद, हसन…

आजदेखि एनपीएलको महासंग्राम, साँझ ५ बजे साविक विजेता लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाली क्रिकेटप्रेमीको प्रतीक्षामा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। खेल साँझ ५ बजे कीर्तिपुरस्थित…

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शुभकामना व्यक्त

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटका खेलाडी, आयोजक तथा क्रिकेट संघ नेपाल (क्यान) लाई शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल…

नेपालमा विश्वकप छनोटको महासंग्राम : डिसेम्बरमा ८ देशका टोली भिड्ने

नेपालले सन् २०२६ डिसेम्बर ४ देखि २१ सम्म आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले–अफ आयोजना गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता काठमाडौंमा सञ्चालन हुनेछ। प्रतियोगितामा विश्वकप लिग–२ का…

घर्ति र आलेलाई आर्चरीको उपाधि

गण्डकी प्रदेशस्तरीय दोश्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ अन्र्तगत रिकर्ब खुल्ला पुरुष प्रतिस्पर्धामा बागलुङका दुर्गा घर्तिमगर प्रथम भएका छन् । पहिलो दिनको खेलमा तेश्रो स्थानमा रहेका उनले दोश्रो दिनको खेलमा ६–० को अंकले…

कास्की कप ह्याण्डबल प्रतियोगिताः छात्रातर्फ गण्डकी र छात्रतर्फ पोखरा एकेडेमीलाई उपाधि

साविक विजेता छात्रा तर्फ गण्डकी गण्डकी बोर्डिङ स्कुल र छात्र तर्फ पोखरा एकेडेमीले नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता २०७९ को उपाधि जितेका छन्। नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्रा…

प्रदेशस्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता हुने

गण्डकी प्रदेशस्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता आगामी फागुन ५ देखि सुरु हुने भएको छ । खेल पोखरा रगंशालामा हुनेछ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी…

ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ १३ टिम सहभागि हुने

पोखरामा आजदेखि नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु हुने भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ…

बिटी कपः क्वाटरफाइनलको समिकरण पूरा

पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा क्वाटरफाइलनलको समिकरण पूरा भएको छ । पोखरा महानगरपालिका–१ पुरानो टुडिखेल मैदानमा आज (शनिबार)…

बिटी कपमा प्रिक्वाटरका खेल जारी, आयोजक ह्वाइट क्वाटरफाइनलमा प्रवेश

पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनल अन्तरगतका ८ खेल सम्पन्न भएका छन् । खेल संयोजक विनोद गुरुङका अनुसार…

प्रदेशस्तरीय मुख्यमन्त्री कप हुने

गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कप भलिवल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा…

‘सातौं पोखरा स्पोर्ट्स अवार्ड’ आगामी बैशाखमा

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीको पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम…

क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा गरिएकाे बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए । पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हाे ।

कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्डको उपाधि

गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै उपाधि जितेको…

कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । यी दुई विचको खेल पोखरा रंगशालामा शुक्रबार दिउँसो साढे १ बजे सुरु हुनेछ…

इन्द्र राज्यलक्ष्मी कुलपति रनिङ सिल्ड प्रतियोगिताको सेमिफाइलनमा प्रवेश

इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय गण्डकी विश्वविद्यालयको आयोजनामा गरेको कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको क्वाटरफाइनल खेलमा छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै राज्यलक्ष्मी…

इन्द्र राज्यलक्ष्मी क्वाटरफाइलनमा प्रवेश

गण्डकी विश्वविद्यालयको आयोजनामा सोमबारदेखि कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार प्रतियोगिताको उद्घाटन गरेका हुन्् । सोमबार भएको उद्घाटन खेलमा इन्द्र राज्यलक्ष्मी…