साेमबार राती परेकाे चट्याङका कारण स्याङ्जामा एक युवाकाे मृत्यु भएकाे छ । आँधीखोला गाउँपालिका-१ माझकटेरीका ३० वर्षिय किसान बर्देवाको मृत्यु भएकाे हाे । घरमै सुतिरहेकाे अवस्थामा मृत्यु भएकाे स्थानीय शिव ढकालले जानकारी दिए ।
Post Views: 29