गोरु मारेको मुद्दामा १ वर्ष १ हिना ५ दिन कैद सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको अर्जुनचौपारी गाउ“पालिका–४ का ३१ वर्षिय खेमबहादुर परियार पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाको २०७८ असोज ७ को फैसालाले उनलाई सो सजाय सुनाएको थियो । प्रहरीले एक वर्षपछि परियारलाई बुधबार पक्राउ गरि विहीवार जिल्ला अदालतमा पेश गराएको गराएको र कैद भुक्तानको लागि सोही दिन कारागार चलान गरिएको छ ।
छुटाउनुभयो कि
हराएकाे मूर्ति भेटियाे
ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको बालकुमारी माईको मुर्ति फेला परेको छ ।ललितपुर क्षेत्र नम्बर २ का प्रदेश सांसद राजकाजी…
गण्डकी विश्वविद्यालयको १० वर्षे रणनीतिक योजना सार्वजानिक
गण्डकी विश्वविद्यालयले आगामी १० वर्षको लागि रणनीतिक योजना सार्वजानिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा विश्वविद्यालयले रणनीतिक योजनाका…
मन्त्री र स्थानीय तहका पदाधिकारीले प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरण
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले…