बन्दुककाे छर्रावाट महिला घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ खैमराङकी महिला बन्दुकको छर्रावाट घाइते भएकी छन् । शनिवार विहान घाँस काट्ने क्रममा उनी बन्दुकको छर्रा लागी घाइते भएकी थिइन् । उनी घाइते भएको सूचना प्राप्त गरेपछि कास्की प्रहरीले सोही वडाका ३३ वर्षिय आईतसिंह तामाङलाई एक नाले एउटा भरुवा बन्दुक सहित पक्राउ गरेको छ । आइतवार जिल्ला अदालतमा हातहतियार तथा खरखजना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरि ८ दिनको म्याद थप गरि अनुसन्धान प्रकृया अगाडि बढाएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *