स्याङ्जाको वालिङ नगरपालिका-६ को एक्लेपिपल बुथ ख मा मतदान स्थगित भएको छ । प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको मत पेटिकामा ७ मत खसेका कारण मतदान स्थगित भएकाे हाे । अहिले त्यहाँ सर्वदलिय बैठक बसिरहेकाे छ ।
Post Views: 20

अद्यावधिकहरू, समाचारहरू र निःशुल्क प्राप्त गर्न हाम्रो न्यूजलेटरमा साइन अप गर्नुहोस्।