स्याङ्जा १ मा मतगणना सुरु

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सोमबार दिउँसो सुरु गएको हो । सोमबार विहान ११ बजे बसेको सर्वदलिय वैठकमा सहमति जुटेपछि दिउँसोबाट मतगणना सुरु भएको हो । जिल्ला समन्वय समितिको भवनमा क्षेत्र नम्बर १ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *