गण्डकी प्रदेशसभा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सिट पाउने भएको छ । निर्वाचन आयोगले समानुपातिक मतबाट विभिन्न पार्टीले पाउने सिटको बाँडफाँट गरेको छ । सोही अनुसार राप्रपाले दुई सिट पाउने भएको हो ।
यसअघि प्रदेशसभामा राप्रपा सहभागी थिएन् । गण्डकी प्रदेश सभामा सबैभन्दा धेरै एमालेले १०, कांग्रेसले ९, माओवादी केन्द्रले ३ सिट पाउने भएका छन् ।
Post Views: 20