पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अभ्यास गरिएको छ । शुक्रबार नागरिक उड्डयन कार्यालय पोखराले विमानस्थलमा आपतकालीन अभ्यास गरेको हो ।
विमानस्थल परिसरमा ठूलो धुँवाको मुस्लो देखिने गरी एम्बुलेन्स आवतजावत एवं नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, रेस्क्यु फायर फाइटिङ सर्भिसका अभ्यास गरेको हो ।
Post Views: 21