स्वच्छ र सुन्दर फेवाताल

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखराकाे रमणीय फेवाताल । आन्तरिक तथा बाह्य पर्यटककाे प्रमुख गन्तव्य हाे फेवाताल । आन्तरिक पर्यटकसहित इन्डियन पर्यटककाे यतिबेला घुइँचाे छ । यसाे त, बाह्य मूलुकका पर्यटककाे पनि अाेईराे लागेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *