नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको निलम्बन फुकुवा गरिएकाे बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको हाे ।
Post Views: 24