जनयुद्ध दिवसमा सार्वजनिक विदा

Share this post :

Facebook
Twitter
WhatsApp

जनयुद्ध दिवसकाे अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । आईतवार बसेकाे मन्त्रीपरिषदकाे वैठकले विदा दिने निर्णय गरेकाे हाे ।

२०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही युद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि सशस्त्र युद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । सो सशस्त्र युद्धको नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को रूपमा मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *