पोखरा महानगरपालिका–२७ स्थित बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । ग १ ख ६७४७ नम्बरको बस सडकबाट खोल्सामा खस्दा घाइते भएका यात्रुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि गरिएको छ । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
छुटाउनुभयो कि
रास्वपाले तोड्यो निषेधित क्षेत्र
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले आज सात दिनको म्याद थप गरेको छ ।…
मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षा
हाल देशभर बदली भएको छ । मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको…
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत निर्वाचित भएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षहरुमा राजेश राई, सविन प्रियासन…