पाेखरीमा डुवेरे पोखरा महानगरपालिका-५ पर्स्याङमा एक बालककाे मृत्यु भएकाे छ । पाेखरीमा उनी मृत भेटिएका हुन् । सोमबार बेलुकाबाट हराएका ४ वर्षीय सुहौन केसी खुडेपोखरीमा मृत भेटिएका हुन् ।
सोमबार बेलुका ७ बजेतिर घरबाट खेल्न निस्केका केसी अबेरसम्म घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । पर्वत घर भएका केसीको परिवार पर्स्याङ धारापानीमा बस्दै आएकाे छ ।
Post Views: 29