प्रधानमन्त्री दाहाल शुक्रबार कतार जाने

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अतिकम विकसित मुलुकहरूकाे (एलडीसी) काे सम्मेलनमा भाग लिन शुक्रबार कतार जाने भएका छन् । दाहाल फागुन २२ गतेसम्म कतारमा रहनेछन् ।

एलडीसीको यो पाँचौं  सम्मेलन हो । उक्त सम्मेलनमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल पनि जानेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *