लागूऔषधसहित पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिपत्र संवाददाता (पोखरा)
पोखरा महानगरपालिका–३० पावरहाउसस्थित लागूऔषधसहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको कोटीहमाई गाउ“पालिका–५ मजगा“वाका २१ बर्षिय विजय चौहान भन्ने विरजेश लोनियालाई बुधबार सा“झ पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनको साथबाट प्रहरीले डाईजापाम एकसय एम्पुल, फेनारगन ९७ एम्पुल, नुर्फिन ९९ एम्पुल गरी २ सय ९६ एम्पुल लागुऔषध, एउटा मोवाइल बरामद गरेको जनाएको छ । लोनियालाई विहिबार जिल्ला अदालत कास्कीमा लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरि १५ दिनको म्याद थप गरिएको डीएसपी हमालले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *