नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय समितिको वैठक शुक्रबार विहान सुरु भएको छ । माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङको उपस्थितिमा वैठक सुरु भएको हो । प्रदेशसभा सचिवालयस्थित संसदीय दलको हलमा वैठक सुरू भएको हो । वैठकमा माओवादी संसदीय दलका नेता एंव सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरि चुमान, सरकारका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जाली र अन्य ५ जना सांसद सहभागी छन् । वैठकले माओवादी केन्द्र सरकारबाट बाहिरीने निर्णय गर्नेछ ।
Post Views: 17