नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य १ लाख ११ हजार पुग्यो

Share this post :

Facebook
Twitter
WhatsApp

सुनको मूल्य बृद्धि भएसँगै नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको हो । सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यो मूल्य अहिलेसम्मकै उच्च रहेको छ । सुनसँगै चाँदीको मूल्य पनि बृद्धि भएको छ । महासंघले बताए अनुसार चाँदीको बुधबार प्रतितोला १४ सय ४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *