गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासकाेलमतका लागि प्रस्ताव पेश गरेका छन् । आज बसेकाे प्रदेशसभा वैठकमा विश्वासकाे मत पाउँ भनी प्रस्ताव पेश गरेका हुन् ।
संविधानकाे धारा १ सय ८८ काे उपधारा २ अनुसार विश्वासकाे मत माग गरेका हुन् ।
२ वर्षसम्म अविश्वासकाे प्रस्ताव लैजान नमिल्ने कानुनी व्यवस्था हुदाहुदै अर्काे बुदाँ लगाएर सरकारले विश्वासकाे मत पुन: लिनुपर्ने अवस्था आएकाे उनले बताए ।
Post Views: 22