तनहुँमा निर्वाचन मतगणना : स्वर्णिम वाग्लेकाे अग्रता

Share this post :

Facebook
Twitter
WhatsApp

आइतबार भएकाे उपनिर्वाचन अन्तर्गत तनहुँमा मतगणना जारी छ । मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन अधिकृतकाे कार्यालय अनुसार उनले प्राप्त गरेकाे मत ५९०० रहेकाे छ भने, नेपाली काँग्रेसका गाेविन्द भट्टराईले २६८७ ल्याएका छन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले १६५७ मत ल्याएर तेस्राे स्थानमा छन् । तनहुँसँगै चितवन-२ र बारा-२ मा पनि भएकाे उपनिर्वाचनकाे मतगणना भने सुरू हुन सकेकाे छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *