संसद वैठकमा राप्रपाको नाराबाजी

Share this post :

Facebook
Twitter
WhatsApp

संसद वैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले नाराबाजी लगाएका छन् । राप्रपाले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले र्वठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
बैठकको सुरूमै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने समय मागेका थिए । सभामुख घिमिरेले बैठकमा शून्य समयको मात्रै प्रबन्ध भएको भनेपछि राप्रपाका सांसदले विरोध गरेका हुन् ।
लोकतन्त्र आएपछि भ्रष्टाचार मौलाएको र त्यस्ता नेतालाई जेल हाल्नुपर्ने माग राप्रपा सांसदको छ । प्रतिनिधिसभाको आजको वैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारेको छलफल गर्ने कार्यसूची रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *