गण्डकीमा सांसदको नयाँ लोगो

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेश सभाको लोगो परिवर्तन भएको छ । नियमावली २०८० ले गण्डकीको नयाँ लोगोको रंग परिवर्तन गरिएको हाे । शुक्रबारकाे प्रदेशसभा वैठकमा पारित भएकाे वैठकले नियमावली पारित भएकाे छ ।

डाँफे, गैँडा, मृग, लालीगुराँस, नदी हटाएर लोगो बनाइएको छ । हाल सांसदले लगाइरहेको लोगोमा हरियो रंगको प्रयोग धेरै गरिएको छ । नयाँ लोगोमा पहेँलो रंग प्रयोग भएको छ । गैँडा, मृग देखाएर हालको लोगोमा नवलपुरसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्ज देखाउन खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *