सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो ।
छुटाउनुभयो कि?
प्रचण्डको नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद्
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिष्द गठन भएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय…
प्रधानमन्त्री प्रचण्डद्वारा गाेरा पर्वकाे शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गाेरा पर्वकाे शुभकामना व्यक्त गरेका छन् । हिमालय पर्वतीय श्रृङ्खलाअन्तर्गत ऐतिहासिकरूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली…
पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला…