देशभर ५३ प्रतिशत रोपाइँ

Share this post :

Facebook
Twitter
WhatsApp

असार मसान्तसम्म देशभर जम्मा ५३ प्रतिशत राेपाइँ सम्पन्न भएकाे छ । खेतीयाेग्य जमिनकाे ५३ प्रतिशत राेपाइँ भएकाे हाे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि विभागबाट प्रदेशसँगको समन्वयमा साे तथ्यांक तयार पारेकाे हाे ।

मन्त्रालयका अनुसार गतवर्ष यसै समय ६५ प्रतिशत राेपाइँ भएकाे थियाे । देशभर पर्याप्त वर्षा नहुँदा र खेत जोत्ने गोरुमा लम्पी स्किन रोगको प्रकोपका कारण रोपाइँ प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *