राप्रपा र रास्वपाले प्रतिनिधिसभा वैठक अवराेध गर्दा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० निर्णयार्थ प्रस्तुत गर्ने क्रममा नियमावलीको प्रक्रियामाथि प्रश्न उठाउँदै उनीहरूले बैठक अवरोध गरेका हुन् ।
छुटाउनुभयो कि
विन्दुकुमार थापाको प्रतिबद्धतापत्र
प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सुशासन र पारदर्शिताको मूल मन्त्रलाई अंगीकार गर्दै भ्रष्टाचारमुक्त तथा जनमैत्री जनप्रतिनिधिको रुपमा अघिल्लो कार्यकालजस्तै तपाईंहरुसँग सधैं…
खुल्ला सेभेन ए साइड फुटबल जारी, दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न
एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका…
प्रचण्ड गोरखाबाट नै किन ?
गुणात्मक छलाङ, क्रान्तिकारी परिवर्तनलाई आत्मसात नगर्ने, शान्तिपूर्ण र क्रमिक विकासको नीति बोक्ने, तत्कालिन लाभका निम्ति लक्ष्यबाट च्युत हुने, सार्मथ्य र…