क्यानाेनिङ गर्ने क्रममा लडेर घाइते भएकी पाेखरा महानगरपालिका-२६ बुढिबजारकी २२ वर्षिया अन्जिता भण्डारीकाे उपचारको क्रममा मृत्यु भएकाे छ । बुधबार ३ बजेर ५० मिनेट जादा कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ घलेलस्थित क्यान्वयनमा क्यानाेनिङ गर्ने क्रममा लडेकी थिईन् । कास्की प्रहरीका अनुसार घाइते भण्डारीकाे मणिपाल शिक्षण अस्पतालमा उपचारकाे क्रममा करिव ५ बजे चिकित्सकले मृत्त घाेषणा गरेका हुन् ।
Post Views: 21