चिनियाँ जनमुक्ति सेना (पीएलए) को टोली नेपाल आउने भएको छ । बुधबार पीएलए अन्तर्गतको तिब्बत मिलिटरी कमान्डका मेजर जनरल युई एन दे नेतृत्वको सैनिक टोली नेपाल आउन लागेको बताइएको छ । उनी बोर्डर डेलिगेसन टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।
Post Views: 25