प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएकाे छ । लामाे समयदेखि अवराेध भएकाे अवरोध खुलाउनका लागि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका हुन् । सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच शुक्रबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएकाे सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
छुटाउनुभयो कि
रविले बुझाए राजीनामा पत्र
उपप्रधान एवम् गृहमन्त्री पदबाट रवि लामिछानेले राजीनामा दिएका छन् । सर्वाेच्च अदालतबाट फैसला भएपछि पदमुक्त भएका लामिछानेले वालुवाटार पुगेर प्रधानमन्त्री…
आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक
सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक गरेकाे छ । याे बजेट चालू आवकाे भन्दा…
फरार दुई प्रतिवादी पक्राउ
कास्की प्रहरीले फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-३१ नहरचोक बस्ने वर्ष ३६ को हरी नेपाली र…