काठमाडौंबाट पाेखरा आउदै गरेकाे बस त्रिशूलीमा खस्याे

Share this post :

Facebook
Twitter
WhatsApp

काठमाडौंबाट पाेखरा आउदै गरेकाे यात्रुवहाक बस त्रिशुल नदीमा खसेकाे छ ।

धादिङको गजुरी गाउँपालिका-१ चालीसे छहराबाट त्रिशूली नदीमा प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ । प्रहरीले घाइतेकाे उद्दार भईरहेकाे जनाएकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *