काठमाडौबाट पाेखरा आउदै गरेकाे बस दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । धादिङकाे गजुरी गाउँपालिकास्थित बस खस्नुकाे कारण भने खुलेकाे छैन । घाइतेकाे उपचारकाे लागि गजुरी अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ । बसमा कतिफ यात्रु थिए भन्ने खुलेकाे छैन ।
Post Views: 23