कांग्रेसले प्रदेश सम्मेलन पोखरामा गर्ने

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसले प्रदेशस्तरीय सम्मेल पाेखरामा गर्ने भएकाे छ । सातै प्रदेशका पदाधिकारीको सम्मेलन पोखरामा गर्ने तयारी गरिएकाे काँग्रेसका गण्डकी प्रदेश सदस्य अजित क्षेत्रीले जानकारी दिए । कांग्रेस गण्डकी प्रदेशको संयोजनमा भदौ १६ र १७ गते प्रदेश सभापतिको सम्मेलन हुन लागेको उनले बताए ।
सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने नेता क्षेत्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *