राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक काठमाडौंमा

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय विकास समस्या समाधान समितिकाे बैठक आज काठमाडौंमा बसेकाे छ । प्रधानमन्त्रीकाे अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा वैठक सुरु भएको हाे । बैठकमा राष्ट्रिय याेजना आयाेगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्रीहरु, सातै प्रदेशका मूख्यमन्त्री, मूख्य सचिव तथा सचिवहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतकाे उपस्थिति छ । बैठककाे सुरुवातमा अहिले याेजना आयाेगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *