एसिया कपमा सहभागी हुन सन्दिप लामिछाने पाकिस्तान प्रस्थान

Share this post :

Facebook
Twitter
WhatsApp

एसिया कपमा सहभागी हुन क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान प्रस्तान गरेका छन् । साेमबार काठमाडौ अन्तर्राष्ट्रिय विमानस्थलबाट पाकिस्तान उडेका लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर हुन् । उनलाई राष्ट्रिय खेलकुद परिषदले विदाई गरेकाे छ ।

बुधबार नेपालले पाकिस्तानसँग समुह चरणको पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ । बलात्कार मुद्वाकाे आराेपकाे सुनुवाइकाे अन्तिम फैसला आउने भएपछि उनी काठमाडौ नै रहनुपर्ने भएकाले गत साता राष्ट्रिय टोलीसँगै जान पाएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *