संविधानसभाका अध्यक्ष सुवास नेम्बाङकाे निधन

Share this post :

Facebook
Twitter
WhatsApp

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधन भएकाे छ । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्बाङकाे हृदयघातको कारण मंगलबार विहान मृत्यु भएकाे हाे । वालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा बाटाेमा नै उनकाे मृत्यु भएकाे एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांंसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *