प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र संयुक्त राष्ट्र संघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसबीच आइतबार भेटघाट भएकाे छ । यूएनको मुख्यालयमा पुगेर दाहालले गुटेरेसलाई भेट गरेका हुन् ।
भेटघाटकाे क्रममा दुई देशबीचकाे सम्बन्ध, जलवायु परिवर्तनकाे विषय र शान्ति प्रकृयाका बाँकी काम, एलडीसी, विकास, आपसी सहकार्बाय र साझेदारीकाे विषयमा छलफल भएकाे प्रधानमन्त्री सचिवालयले जनाएकाे छ ।
Post Views: 26