पेट्रोलको मूल्य लिटरमै ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ भने, डिजेलमा ५ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको जनाएको छ । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *