जाजरकोटमा १०१ र रुकुममा ५२ गरी १ सय ५३ जनाको मृत्यु भएकाे स्थानीय प्रशासनले जनाएको छ ।
शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ५३ पुगेकाे छ । जाजरकोटमा मात्र १ सय १ जनाकाे मृत्यु भएकाे छ भने रूकुममा ५२ जनाको मृत्यु भएको बताईएकाे छ । मृत्यु हुनेमा ९७ सय महिला र ५६ पुरुष छन् ।
Post Views: 33