पर्यटकीय गाउँ सिक्लेस

Share this post :

Facebook
Twitter
WhatsApp

पर्यटकीय गाउँ सिक्लस । पछिल्लोसमय आन्तरिक पर्यटककाे राेजाईमा पर्ने याे गाउँ मादी गाउँपालिकामा पर्छ । पाेखराबाट ३९ किलाेमिटरमा सिक्लेस पुगिन्छ ।

यहाँको बाक्लाे वस्तीलाई कच्ची सडक संजालले छाेएकाे छ । यहाँ १५ वटा हाेमस्टे र ८ वटा हाेटल संचालनमा छन् । सिक्लेस २०६३ मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सार्वजनिक भएकाे ठाउँ भएकाले पनि सबैले चासाेका साथ लिने गर्छन् । दशवर्षे जनयुद्धपछि उनी यहिबाट सार्वजनिक भएका थिए । यहाँ पुग्ने बाटाे प्रधानमन्त्री प्रचण्डले पहिलाेपटक लगिदिएकाे स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *