त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्त

Share this post :

Facebook
Twitter
WhatsApp

त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्त भएका छन् । रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाल नियुक्त भएका हुन् । प्रधानमन्त्री पुष्पमकमल दाहाल (प्रचण्ड) ले आज नियुक्त गरेका हुन् । त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए ।
रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *