उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

Share this post :

Facebook
Twitter
WhatsApp

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताएका छन् । केही दिनअघि यादव विदेश भ्रमणमै रहेका बेला जसपा नेपाल विभाजित भएको थियो । विभाजनपछि बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसमेत सरकारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *