कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ ईदिखोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले जेसिविलाई नियन्त्रणमा लिएको छ । आइतबार अस्थायी प्रहरी पोष्ट भेडावारीबाट खटिएको प्रहरी टोलिले ना १ क ४७४२ नम्बरको जेसिविलाई नियन्त्रणमा लिएको हो । उक्त जेसिवि र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको माछापुच्छ्रे गाँउपालिकाको कार्यालय लाहाचोक कास्कीमा पठाईएको जिल्ला प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।
छुटाउनुभयो कि?
निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान…
चीनद्धारा नेपाललाई २० लाख सिरिञ्ज हस्तान्तरण
चीन सरकारले नेपाल सरकारलाई २० लाख सिरिन्ज हस्तान्तरण गरेको छ । कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन…
पछिल्लो समयमा थप ४६९ जनामा कोरोना पुष्टि,
पछिल्लो २४ घण्टामा देशभर ४६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ११ जनाले ज्यान गुमाएका छन् ।…