आज कतै हल्का, कतै भारी वर्षाको सम्भावना

Share this post :

Facebook
Twitter
WhatsApp

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कतै हल्का, कतै भारी वर्षाकाे सम्भावना छ । कोशी, मधेश, लुम्बिनी,  कर्णाली  प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको मौसम विभागले जनाएको छ । 

कोशी,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *