सुर्खेतमा बोलेरो जिप दुर्घटना : ४ जनाको मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

सुर्खेतकाे विरेन्द्रनगर नगरपालिका१३ काे रातानाङ्लास्थित भएकाे बोलेरो जिप दुर्घटनमा  ४ जनाको मृत्यु भएकाे छ ।
दुर्घटनामा २ जना घाइते भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जादै गरेको बोलेरो बिहिबार बिहान २ बजे दुर्घटनामा परेको हो । घट्नाबारे थप विवरण भने आउनै बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *