गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आज बसेको प्रदेशसभाको वैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारले ल्याएको नीति तथा कार्यक्रमको पूर्ण पाठ …….
Post Views: 42