समाज

३५ वटा माेटरसाइकललाई कारबाही

माेडिफाई गरि चलाएका ३५ वटा माेटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारबाही गरेकाे छ ।

माेडिफाई गरि चलाएका ३५ वटा माेटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारबाही गरेकाे छ । कार्तिक १४ र १५ गते नियन्त्रणमा लिइएका उक्त माेटरसाइकललाई चेकजाँच गर्दा अवस्था ठीक नभएका र चर्काे आवाजमा ध्वनी प्रदुषणा गर्ने माेटरसाईकललाई कारबाही गरिएकाे कास्की प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार