शेरा दरबारको जग्गा कानुनविपरीत छ भने सरकारमातहत ल्याओस : प्रचण्ड

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटस्थित शेरा दरबारको जग्गा कानुनविपरीत उपभोग भइरहेको भए सरकार मातहत ल्याउनुपर्ने बताएका छन् । सरकारले शेरा दरबार छानविन गरे आफूले सहयोग गर्ने उनले बताए ।

विहीवार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रचण्डले उक्त जग्गामा आफूलाई जोड्न आवश्यकता नरहेको बताउदै सरकारकाले कानुन विपरीत उक्त जग्गा गएको भए मातहत ल्याउनुपर्ने धारणा राखेका थिए । आफू प्रधानमन्त्री रहेको बेला कानुन मिचेर भ्रष्टाचारमा संलग्न जोकाेही पनि कानुनको दायरामा ल्याउनुपर्ने विषय राखेको अध्यक्ष प्रचण्डले बताएका थिए ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *