उपल्लाे मुस्ताङमा परेकाे हिउँ पन्छ्याउदै सशस्त्र प्रहरी

बुधबार विहानदेखि परेकाे हिउँले मुस्ताङकाे जनजिवन प्रभावित बनेकाे छ । मुक्तिनाथ मन्दिर लगायत माथिल्लो मुस्ताङ जाने बाटाे हिउँले पुरिएपछि सशस्त्र प्रहरीले अहिले पन्छाउने काम गरेकाे प्रहरी निरीक्षक विष्णु पाैडेलले जानकारी दिए ।

One thought on “उपल्लाे मुस्ताङमा परेकाे हिउँ पन्छ्याउदै सशस्त्र प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *