मन्त्रिपरिषद्को वैठक बस्दै

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपराह्न ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शाहले आजै प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेका थिए । उनले आफूले पद तथा गोपनीयताको शपथ लिएपछि १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *