गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । पछिल्लो समय लगानीका विषयमा विवाद उत्पन्न भइरहेका बेला उनको राजीनामा आएको हो । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
छुटाउनुभयो कि
गाउँ गाउँमा प्रविधिको विस्तार गर्दै वालिङ
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका…
विहादीमा व्यावसायिक फूलखेती
पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम स्थित हनुमानडाँडामा सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ । स्थानीय मेघनाथ भट्टराईले परीक्षणस्वरुप फूलखेती गर्न…
रामजीप्रसाद बराल ‘जीवन’ : व्रिदोह चेतमा उभिएका एक अविचलित योद्धा
गाउँबाट देखिने खुलेको हिमाल र त्यत्तिकै सुन्दर फेवाताल देखिन्थ्यो । तर,हालको पोखरा २२ डाँडाथोक, लुकुस्वाँराका रामजीप्रसाद बराललाई त्यो सुन्दरतामा भुल्ने…