सरकारले गर्‍यो ११ सहसचिवको सरुवा

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले ११ सहसचिवको सरुवा गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *